KANYA CAMPUS POKHARA

कन्या क्याम्पस पोखराको छात्रा कल्याण समितिको भएको अधिवेशनले सोनु पाइजा मगरको संयोजकत्वमा

हार्दिक बधाई तथा शुभकामना ।कन्या क्याम्पस पोखराको छात्रा कल्याण समितिको भएको अधिवेशनले सोनु पाइजा मगरको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । साथै उपाध्यक्षमा कृपा के.सी. तथा पुर्णिमा कोइराला, सचिवमा कृतिका पराजुली र कोषाध्यक्षमा पुजा श्रेष्ठ सर्बसम्मत चयन भएको हो । नव गठित समितिलाई क्याम्पस प्रमुख सुरेस कुमार मानन्धर, सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठ, प्राध्यापक संघ सभापति दिननाथ अधिकारी र निवर्तमान समिति संयोजक ऐश्वर्या श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।
Scroll to Top