अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कन्या क्याम्पस पोखराले नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा क्याम्पसका छात्राहरुलाई निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कुल ९३ जना छात्राहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमका केही झलकहरु…