“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”
योकोहामा नेशनल युनिभर्सिटी, जापानका प्रा.डा. नागेन्द्र श्रेष्ठ मार्फत कन्या क्याम्पसका प्राध्यापक तथा छात्राहरुका लागि “Trade Friction: Who will gain” बिषयमा अभिमुखिकरण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । श्रोतव्यक्ति प्रा.डा. श्रेष्ठ तथा संयोजन गर्नुहुने सञ्चालक समिति सदस्य मदन शर्मालाई हार्दिक धन्यवाद ।