हाल शैक्षिक संस्थाहरु सञ्चालन नभए तापनि अत्यावश्यक कार्यको निम्ति क्याम्पस प्रशासन बिहान ७ देखी १० र दिउसो ११ देखी ३ बजेसम्म खुल्ला रहने व्योहोरा जानकारी गराउँदछौ ।