Tel: +977 061 572256, 583456 | Telephone Notice No: 1618061533456 | E-Mail: info@kanyacampus.edu.np
Affiliated To: NEB and TU    Webmail
“Qualitative Higher Education To The Girls In Respectable Academic Environment”
Home › News

कन्या क्याम्पस पोखराको आयोजनामा नया बर्ष २०८०को शुभकामना आदान प्रदानर विदाई कार्यक्रम



कन्या क्याम्पस पोखराको आयोजनामा नया बर्ष २०८०को शुभकामना आदान प्रदान, कक्षा १२ तथा बि.बि.एस. र बी.एड. चाैथाे बर्षका विद्यार्थीहरुलाई कक्षा पुरा गरेकाेमा शुभकामना तथा एम.बि.एस प्रथम सेमेष्टरका छात्राहरुलाई स्वागत कार्यक्रम सम्पन्न भयो । क्याम्पसको सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका थप केही झलकहरु