कन्या क्याम्पस पोखराले कोशिश संस्थाको सहयोगमा क्याम्पसका छात्राहरूका लागि आयोजना गरिएको आत्महत्या रोकथाम सम्बन्धि निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः प्रगति गुरुङ, सजना खातुन र बिपना रिजाललाई पुरस्कार वितरण गरिदैँ । सहयाेगी संस्था काेशिश, निर्णायक मण्डल तथा सहभागी सम्पूर्ण छात्राहरूलाई हार्दिक धन्यवाद ।