गुणस्तर सुनिश्चितता प्रत्यायकृत यस कन्या क्याम्पस पाेखरामा मंगला शिक्षा क्याम्पस बाबियाचाैर म्याग्दीबाट अध्ययन अबलोकन भ्रमणमा आउनुभएका क्याम्पस संचालक समिति अध्यक्ष याम बहादुर थापा, क्याम्पस प्रमुख पितम बहादुर खत्री, गा.बि.स. उपाध्यक्ष प्रेम कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना लगायत सम्पूर्ण सरोकारवाला हरूलाई हार्दिक धन्यवाद ।